मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 12, 2014

सन्नीको नाङ्गो पोस्टर

नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ लाई चर्चित बनाउन नायिका सन्नी लियोनी कुनै पनि हर्कत गर्न तयार छिन् । सन्नी लियोनी आफैमा एक पोर्न स्टार भएकाले पनि उनलाई चलचित्रको पर्दामा उत्तेजक दृश्य दिनै खासै असजिलो लाग्दैन ।
यसैले बालाजी फिल्मस्को नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ मा सन्नीका हट दृश्यहरु समावेश गरिएको छ । यसैबिच निर्माणपक्षले सार्वजनिक गरेको चलचित्रको नयाँ पोष्टरमा सन्नीलाई बिना कपडा देखाइएको छ ।
सस्पेन्स कथामा तयार भएको यो सिनेमाको नयाँ पोष्टरमा सन्नी लियोनीले आफ्नो गोप्य अंग हात र खुट्टाले छोपेकी छिन् । सन्नीको यो हट अवतारलाई दर्शकले मन पराउने विश्वास गरिएको छ । यो सिनेमा २१ मार्चदेखि प्रदर्शनमा आउँदैछ ।अनलाइनखबर डटकम 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang