मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Tuesday, February 4, 2014

अमेरिकी पुरुषले कुकुरसँग बिहे गरे, राज्यले मान्यता दियो

अमेरिकाको सान फ्रान्सिस्को राज्यले एक पुरुषलाई कुकुरसँग बिबाह गर्न अनुमति दिएको छ । सान फ्रान्सिस्को राज्यले पहिलोपटक मान्छेलाई जनावरसँग बिबाह गर्ने अनुमति दिएपछि सोमबार त्यहाँका एक ३५ बषिर्य पुरुषले आफ्नो कुकुरसँग बिबाह गरेका छन् ।
३५ बर्षीय पउल हर्नरले आफ्नो पाल्तु कुकुर म्याकसँग बिबाह गरेका छन् । चर्चका पादरीसमेत उपस्थीत बिबाहमा उनले कुकुरलाई दुलहीले लगाउने सेतो गाउनजस्तो देखिने बस्त्र लगाइदिएका थिए ।
बिश्वकै इतिहासमा एउटा पुरुषले भाले कुकुरसँग गरेको पहिलो कानुनी मान्यताप्राप्त बिबाह हो ।
‘म म्याकलाई एकदमै माया गर्छु, म उसलाई लिएर चाँडै हनिमुन मनाउन मोन्टाना जाँदै छु’ बिबाहले कानुनी मान्यता पाएपछि उनले प्रेससँग भने-’यहाँ बिबाह गर्न मात्र अनुमति पाइयो, माया गर्न चाहिँ यहाँ कठिन छ ।’
मानिसहरुले किन कुकुरसँग बिबाह गरेको भन्दै आफुलाई हैरानै पार्नेगरि सोधेको भन्दै हर्नरले आक्रोश पोखे । ‘म उसलाई एकदमै माया गर्छु र उसले पनि मलाई एक मान्छेले गर्नेभन्दा सयौं गुणा बढि माया गर्छ’ उनले भने ।(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang