फाल्गुन ३ गते पोखरामा आयोजना हुन लागेको ‘मिस गण्डकी’का लागि १४ जना प्रतिस्पर्धीहरु छानिएका छन् । विभिन्न चरण पार गर्दै उनीहरु ‘मिस गण्डकी’को अन्तिम प्रतिस्पर्धामा पुगेका हुन् । अन्तिम प्रतिस्पर्धामा पुगेका १४ सुन्दरीहरुले टाइटल जित्न आफूलाई निखारिरहेका छन् ।
फाल्गुन ३ गते उनीहरुको बौद्धिकता र सुन्दरताको परिक्षण हुनेछ । निणर्ायकको तर्फबाट सबैभन्दा धेरै ताली पाउने सुन्दरीले नै ‘मिस गण्डकी’को ताज जित्नेछिन् । अनलाइनखबरले यहाँ १४ जना प्रतिस्पर्धीको तस्बिर प्रस्तुत गरेको छ । तपाइको बिचारमा कस्ले जित्ला यो ताज, कमेन्ट गर्नुहोला ।अनलाइनखबर डटकम













Post a Comment