मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Tuesday, February 4, 2014

फेसबुकको १० औ वार्षिक उत्सव, प्रयोगकर्ता साढे १२ करोड

काठमाडौं–२१ माघ । विश्वकै सर्वाधिक चर्चित सामाजिक सञ्जाल फेसबुकको मंगलबार १० औ वार्षिक उत्सव मनाउदैछ । सन् २००४ मा आजकै दिन फेसबुकका जन्मदाता मार्क जुकरवर्गले हारवर्ड युनिभसिर्टीबाट फेसबुककलाइ अनौपचारिक रुपमा सुरुवात गरेका थिए ।  जसको नाम जुकरवर्गले द फेसबुक राखेका थिए । एक दशकको यो छोटो अवधीमा अहिले वेव र मोवाइलमा गरी फेसबुकका १२ करोड ३० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका बताइएको छ ।

फेसबुकको बिकासक्रम :

  • -सन् २००४ र २००५ मा फेसबुकले आफ्नो नया नेटवकिर्ङ प्रोफाइल
  • -सन् २००४ र २००५ मा फेसबुकले आफ्नो नेटवर्क मार्फत व्यापार पनि गर्‍यो, फेसबुकका व्यापार विक्रेता केभिन कोलेर्याकनले पहिलो पटक दिनमा १० देखि २० डलर एक दिनमा कमाउथे ।
  • -सन् २००५ मा फेसबुकले आफ्नो नया डिजाइन बनायो
  • -सन् २००६ मा फेसबुकले आफ्नो प्रयोगकर्ताको लागि न्युजफिड र मिनि फिडको विकास, उसको आलोचना भयो  
  • -सन् २००७ मा फेसबुकले आफनो प्रोफाइल, टाइमलाइनलगायतका फिचरहरु परिवर्तन गर्‍यो
  • -सन् २००८ मा फेसबुक प्रयोगकर्ताहरु बढेर १० करोड पुगेपछि नया फेसबुक च्याटको सुरुवात, यसले प्रयोग कर्ता झन बढे
  • -सन् २००८ मै फेसबुकले द वाल र  आइफोनको लागि फेसबुक एप्लिकेशन बनायो
  • -सन् २००९ मा फेसबुकले प्रयोगकर्ताले आफ्नो बारेमा कुनै घटना टाइमलाइनमा पोष्ट गर्दा उसको सर्कलमा रहेको साथी बाहे अन्यलाई पनि जाने बनायो
  • -सन् २००९ मा फेसबुक प्रयोगकर्ताको संख्या ३० करोड पुग्यो
  • -सन् २०१० मा फेसबुकले प्रोफाइल डिजाइनमा नेभिगेसनलाई परिमाजिर्त गर्‍यो
  • -सन् २०१० मा फेसबुक प्रयोगकर्ताको संख्या ५० करोड पुग्यो
  • -सन् २०१२ मा पनि फेसबुक न्युज फिड पहिलाको जस्तै राखियो,  टिकरमा परिवर्तन
  • -सन् २०१२ मा म्यासजे आउने र पठाउने इनबक्समा पनि केही सुधार
  • -सन् २०१३ मा टाइमलाइनमा परिवर्तन
  • -सन् २०१४ मा फेसबुक प्रयोगकर्ता १२ करोड ३० लाख भन्दा बढी (करोबार डेली डटकम)  

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang