मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

दुई बर्षे बालकको अनौठो स्केटिङ (भिडियोसहित)

भर्खर हिडडुल गर्न सिक्दै गर्ने दुई बर्षको बच्चाले स्केटबोर्डिङ गर्छ भन्ने नपत्याउनु स्वभाविक हो ।तर, अष्ट्रेलियाको भिक्टोरियामा कालिस टोन केलीले भने सबैलाई चित खुवाएका छन् । उनी स्केटिङ मात्र गदैनन्, अनुभवी स्केटबोर्डिङ गर्नेहरुले जस्तै स्टन्ट समेत गर्छन् ।
उनले ६ महिनाको भएदेखि नै स्केटबोर्डिङ गर्न थालेको अविभावकले दावी गरेका छन् । उनी आफ्नो बाबुको निर्देशनमा हप्स र कर्बस्लाइड्स जस्ता स्टन्ट समेत गर्छन् ।
स्केटबोर्डिङ गर्दै गरेको उनको भिडियो यूट्यूबमा राखिएको छ । उनले सडकमा लरखराउँदै समाउादै स्केटिङ गरेको भिडियो ३ लाख बढीले हेरिसकेको छन् ।(अनलाइनखबर डटकम) 

भिडियो


Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang