मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

सुन्दरीको सूचीमा ऐश्वर्या चौथो नम्बरमा


बलिउड नायिका ऐश्वर्या राय बच्चनको सौन्दर्यको चर्चा अहिले पनि छ । कुनैबेलाकी मिस वल्र्ड ऐश्वर्याको सौन्दर्यको राज अहिले घटेको छ ।
हलिउडको बज् नामक वेबसाइटको सर्वेक्षणमा ऐश्वर्य चौथो नम्बरमा परेकी छिन् । पहिलो नम्बरमा हलिउड नायिका एन्जोलिना जोली छिन् । केट अप्टन र मोनिका बेलूची क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् ।
बलिउडमा ऐश्वर्यपछि दीपिका पादुकोण २९ औं नम्बरमा परेकी छिन् । उक्त वेबसाइटले विश्वका ४० लाख मानिसबीच सर्वेक्षण गरेको जनाएको छ ।
(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang