मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Monday, February 10, 2014

मोदीलाई भोट माग्न नाङ्गै मोडल


भारतीय मोडलिङ तथा बलिउड क्षेत्र राजनीतिसँग सधै नै निकट मानिन्छ । राजनीतिक दलका नेताहरुका लागि मोडल तथा नायिकाहरुले विभिन्न किसिमका स्क्यान्डल मच्चाइरहेका हुन्छन् ।
यसैक्रममा बीजेपी नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्न भन्दै मोडल मेगना नाङ्गीएकी छिन् । उनले आफ्नो गोप्य अंगलाई फूलले ढाकेर हट फोटो खिचाएकी हुन् ।अनलाइनखबर डटकम 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang