मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Tuesday, February 4, 2014

रागिनी एमएमएस २ को ट्रेलर सार्वजनिक:

मुम्बई- पोर्नस्टार सन्नी लियोनको बहुप्रतिक्षित फिल्म 'रागिनी एमएमस २'को ट्रेलर सार्वजनिक गरिएको छ। हालै रिलिज भएको उनको फिल्म 'ज्याकपट'ले बलिउडमा खास धमाका नमचाएपछि सन्नीको चर्चा पातलिएको थियो। तर रागिनी एमएमएस २ को ट्रेलर सार्वजनिक गरिएसँगै उनको चर्चा बलिउड बजारमा पुनः तातिएको छ। 

पूजा भट्टको 'जिस्म २'बाट बलिउडमा डेब्यु गरेकी सन्नीलाई एकता कपुरले रागिनी एमएमएस सिक्वेलको लागि उनलाई साइन गरेकी हुन्। 
ट्रेलरमा रागिनी एमएमएसको केही दृश्यपछि नयाँ दृश्यहरु समावेश गरिएको छ। जसमा सन्नीको केही कामुक दृश्यहरु देख्नस सकिन्छ। फिल्म मार्च २१ मा रिलिज हुँदैछ।
(नागरिक न्युज डटकम) 

ट्रेलर हेर्नुस्:


Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang