मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Tuesday, February 4, 2014

के होला सन्नीको अहिलेसम्म नहेरेको कुरा ?(भिडियो)

पोर्न मूभी खेलेरै चर्चामा आएकी सन्नी लियोनी अहिले बलिउडमा जम्ने कोशिशमा छिन् । तर पनि उनका फ्यानहरुले उनलाई पोर्न स्टारकै रुपमा चिन्ने गर्दछन् । सन्नीको यही क्रेजलाई देखेर होला निर्मात्री एकता कपुरले आफ्नो नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ को प्रोमोलाई एडल्ट साइटमा पनि राख्ने निर्णय गरेकी छिन् ।
सन्नी र एकता सिनेमाको प्रोमो सार्वजनिक भएसँगै निक्कै खुशी देखिएका छन् । सन्नीले यो सिनेमाको प्रोमो जस्तो सेक्सी र डरलाग्दो अरु केही हुन नसक्ने दाबी पनि गरेकी छिन् ।
सन्नीले सिनेमा भित्र आफ्ना फ्यानहरुले अहिलेसम्म नहेरेका कुराहरु पाउने बताएकी छिन् । सन्नीको पोर्न मूभी हेर्ने फ्यानहरुलाई लक्षित गर्दै यो सिनेमाको प्रोमो एडल्ट साइटमा राख्न लागिएको हो । (अनलाइनखबर डटकम)

भिडियो

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang