मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Thursday, February 6, 2014

काठमाण्डौमा कुटुम्बको दुर्लभ प्रस्तुती(भिडियो)

मौलिक नेपाली बाजामार्फत् मनै झङकृत पार्ने धुन निकाल्ने कुटुम्ब ब्याण्डले हालै काठमाण्डौमा एक दुर्लभ प्रस्तुती दियो ।
अक्सर हजारौं दर्शकका अगाडी लाइभ प्रस्तुती दिने यो ब्याण्डले अघिल्लो हप्ता लाजिम्पाटको ‘द लाष्ट फ्राइडे बार’मा एउटा सानो जमघटवीच लोभलाग्दो प्रस्तुती दियो ।
अक्सर रेष्टुँरा र बारहरुमा नभेटिने यो ब्याण्डको प्रस्तुतीलाई अनलाइनखवरको क्यामेराले कैद गर्ने मौका पायो ।
कुटुम्बका टीम मेम्बर पभित महर्जनले भने–‘हामी एउटा इन्टरनेशनल टुरको तयारीमा छौं, त्यसैका लागि रिहर्सल गर्न आएको ।’
कार्यक्रममा उनीहरुले मौलिक नेपाली गीतका धुनहरु बजाएर दर्शकलाई नचाएका थिए ।

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang