मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Monday, February 3, 2014

विकिनीमा केलीले प्रेमीलाई बोलाएपछि(फोटो फिचर सहीत)



आकर्षक शरीरकी धनी मोडल केली ब्रुकले मियामी विचमा फोटोसुट गरेकी छिन् । ३४ बर्षकी यि मोडलले विकिनीमा फोटोसुट गरेकी हुन् । मियामी विचमा फोटोसुट गर्दा केलीको जवानी धपक्कै बलेको थियो ।
तर फोटोसुटका क्रममा उनले आफ्ना नयाँ प्रेमीलाई भने बिर्सन सकिनन् । यसैले उनले १ महिनादेखि डेटमा रमाइरहेका प्रेमी डेभिडलाई पनि फोटोसुटका क्रममा मियामी विचमै बोलाएकी थिइन् । यसपश्चात केली र डेभिडको मस्ती झनै हेर्नलायक बनेको थियो । उनले स्विमवेयर क्यालेन्डरका लागि यो फोटोसुट गराएकी हुन् ।(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang