मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 5, 2014

बिश्वको उत्कृष्ट तस्वीरका प्रतिस्पर्धीहरु यस्तो छन।(फोटो फिचर सहित)

‘सोनी वर्ल्ड फोटोग्राफी एवार्ड २०१४’को प्रतिस्पर्धामा रहेका तस्वीरहरुको सूची सार्वजनिक गरिएको छ । यो बर्ष विश्वका १ सय ६६ मुलुकका फोटोग्राफरहरुले कूल एक लाख ४० हजार तस्वीर पेस गरेका थिए । 
यो संख्या गत ७ वर्षयताकै धेरै हो । गत १२ महिनाभित्र खिचिएका अद्धितीय तस्वीरले पुरस्कार जित्नेछन् । यो एवार्ड तीन बिधामा हुने छ । प्रोफेसनल, ओपन र युथ मुख्य बिधामा दर्जनौं उप बिधाहरु तोकिएका छन जसअन्र्तगत सयौं तस्वीर प्रतिस्पर्धामा छन् ।
हामीले यहाँ तपाईलाई प्रोफेसनल र ओपन बिधामा प्रतिस्पर्धारत केही तस्वीरहरु पेश गरेका छौं जो जीतको दौडमा छन् ।





















Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang