मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Saturday, February 8, 2014

विकिनीमा सोनम कपुरको सेक्सी अन्दाज

एक दर्जन सिनेमामा अभिनय गरिसकेकी नायिका सोनम कपुरको हट अन्दाज नयाँ चलचित्र ‘वेवकुफिया’मा देख्न पाइनेछ । आयुष्मान खुरानाको साथमा सोनमको विकिनी अवतार नयाँ सिनेमामा देखिन लागेको हो ।
यशराज ब्यानरमा तयार भएको यो सिनेमाको फष्ट लुक र प्रोमो सार्वजनिक गरिएको हो । सोनमले विकिनी अवतारमा आफूलाई निक्कै आकर्षक र सेक्सी देखाउने कोशिश गरेकी छिन् ।
यो सिनेमा मार्च १४ मा प्रदर्शनमा आउनेछ । रोमान्टिक कमेडी बिषयमा आधारिते सिनेमालाई नपुर अस्थानाले निर्देशन गरेका हुन् ।-अनलाइनखबर डटकम 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang